
काठमाडौं,चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जायज मागहरू सम्बोधन गर्न तयार रहेको बताएका छन् । जायज मागहरू लिएर कोही आउँदा आन्दोलन गरिराख्न नपर्ने बताउँदै पर्दैन कुराकानी गरेर त्यसलाई समाधान

कैलाली,चैत २५ । डोटीमा काठ बोक्ने मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथानको रातो ढुङ्गा भन्ने ठाउँमा १२ बजे मिनी ट्रक दुर्घटना हुँदा

तनहुँ,चैत २५ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भातृसङ्गठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको

काठमाडौं,चैत २५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा

काठमाडौं,चैत २५ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम

काठमाडौं,चैत २५ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले तलब पाएका छन् । प्रशासकिय अधिकृत नहुँदा गत ३ महिना देखि रोकिएको तलब आज (सोमबार) सबैजनाको खातामा तलब पुगेको महानगरका प्रवक्ता नवीन

रुपन्देही,चैत २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको

काठमाडौं,चैत २५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले

काठमाडौं,चैत २५ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको