
नुवाकोट,पुस २८। टोखा–छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना भएको छ। आइतबार काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका, घ्याङफेदीतर्फ जाँदै गरेको ना १ ज ४३४९ नम्बरको सुमो गुरुङगाउँ नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा

सिन्धुपाल्चोक,पुस २८ । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर थाहा नगरपालिका–७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङ रहेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३

काठमाडौँ,पुस २८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर

काठमाडौँ, पुस २८ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

नुवाकोट,पुस २८ । नेपालकै दाेश्राे तीन मुखे झाेलुङ्गे पुल नुवाकोटमा बन्ने भएको छ । यसअघि गुल्मीको रिढीमा पहिलो तीन मुखे पुल निर्माण सम्पन्न भैसकेको छ । जिल्लाको तादी गाउँपालिका र

काठमाडौ,पुस २८ । विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ । सन् २०२३ मा देखिएको विश्वव्यापी उच्च तापक्रमको रेकर्ड मात्र होइन, औद्योगिक

लस एन्जल्स,पुस २८ । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ। आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। सञ्चारमाध्यम र सामाजिक

काठमाडौ,पुस २८ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र

नुवाकोट,पुस २८ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर २ मा नवनिर्मित वगर बजार सामुदायिक स्वास्थ्य ईकाइ भवन उद्घाटन गरिएको छ । शनिबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले भवनको