समाज

आर्थिक विकासका लागि कानुन संशोधन : गृहमन्त्री लेखक

काठमाडौ,पुस २७ । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् ।  आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घको २५औँ वार्षिक साधारण

वरिष्ठ अधिवक्ता खड्का न्याय परिषद् सदस्यमा सिफारिस

काठमाडौ,पुस २७ । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गरेको छ। शनिबार बसेको बार एशोसिएशन कार्यसमितिको बैठकले खड्कालाई न्याय परिषद् सदस्यका लागि सिफारिस गरेको हो।

मकवानपुरमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते 

मकवानपुर,पुस २७ । मकवानपुरमा दुई वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरि–६, डिपार्टमा दिउसो करिब १ बजेतिर भएको दुर्घटनामा

पृथ्वी जयन्तीका अवसरमा आयोजित दुवै राप्रपाको चियापन कार्यक्रममा प्रधानमन्त्री सहभागी

काठमाडौ,पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री तथा

फोनिज मोरङ अध्यक्षमा श्रेष्ठ

मोरङ,पुस २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मोरङको छैठौं जिल्ला अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय कार्य समिति चयन गरेको छ ।  श्निवार मोरङको पथरीशनिश्चरे –२ स्थित हरियाली

कोलम्बियामा विमान दुर्घटना : १० जनाको मृत्यु

सिन्ह्वा,पुस २७ । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ आठ गते हुने

पाल्पा,पुस २७ । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान प्रधानमन्त्री केपी ओली ,अर्थमन्त्री  बिष्णु पौडेल र भौतिक पूर्वाधार मन्त्री

राष्ट्रिय एकता दिवस नेपाल एकीकरण अभियानको गौरवमय इतिहास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ,पुस २७  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत एक शुभकामना सन्देश व्यक्त गर्नुहुँदै राष्ट्रिय

पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता : राष्ट्रपति पौडेल

काठमाडौँ,पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन् । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पृथ्वीनारायण शाहले