समाज

आज भारत बन्द

नयाँदिल्ली,भदौ ५ । आरक्षणको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा बुधबार भारतका दलित र जनजाती सङ्गठनहरुले भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई दलित सङ्गठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक

हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते

सिमकोट,भदौ ५। जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२

आज यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौ,भदौ ५ । आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहानैदेखि बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैंचा

खोटाङ,भदौ ५ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको

दिवंगत आफन्तको सम्झनामा मनाइँयो गाईजात्रा

काठमाडौं,भदौ ५ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँयो ।  मंगलबारका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा

न्यून राजस्व र बढ्दो सार्वजनिक ऋणको दायित्वले विकास वित्त परिचालनमा समस्या : अर्थमन्त्री

काठमाडौं,भदौ ५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर- महासंघका अध्यक्ष ढकाल

काठमाडौं,भदौ ५ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर रहेको वताएका छन् । संयुक्त राष्ट्रसंघले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघसँगको

किलोको ३० रुपैयाँमै पाइन्छन् यी तरकारी

काठमाडौं,भदौ ५ । बजारमा कतिपय तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवार सार्वजनिक गरेको तरकारी र फलफूलको मूल्य सूचीअनुसार सिताके च्याउको मूल्य किलोको ९५०

९९ प्रतिशत जनता विद्युत्को पहुँचमा, हुम्लामा अझै पुगेन राष्ट्रिय प्रसारण ग्रिड

काठमाडौं,भदौ ५ । नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९  स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ ।