
लेखनाथ, पुस १७ । दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ । अङ्ग्रेजी

सर्लाही,पुस १७ । सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ । मङ्गलबार राति आफ्नै कार्यालय सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) अगाडिको सडकमा

काठमाडौं,पुस १७ । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेबाहेक देशभरको मौसम सफा रहनेछ ।

जनकपुरधाम,पुस १७ । मधेश प्रदेश सरकारको मंगलबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहको निवास मधेश भवनमा बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिने निर्णय

काठमाडौं,पुस १७ । कर्णाली प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग ३.७८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदनले उक्त

टोकियो,पुस १७ । जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मङ्गलबार दर्जनौँ उडान रद्द हुँदा प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेका लाखौँ परिवार समस्यामा परेका छन् । जापान एयरलाइन्सले दिउँसोसम्म ४२

काठमाडौ,पुस १६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन समयमै हुने बताएका छन् । मंगलबार बीपीको मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिबन्धित अवस्थामा समेत अगाडि

चितवन,पुस १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महसुस भएको बताएका छन् । मंगलबार चितवनको

काठमाडौँ,पुस १६ । सरकारले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । आज रातिबाट लागू हुनेगरी निगमले डिजेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको आयल निगमले