समाज

सुरु भयो दलको लेखा परीक्षण

काठमाडौ,साउन २६ । महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीले राजनीतिक दलको आयव्ययको लेखा परीक्षण सुरु गरेको छ । निर्वाचन आयोगको आग्रहबमोजिम कार्यालयबाट खटिएका तीन जना विज्ञ कर्मचारीको टोलीले राजनीतिक दलको आव

‘दाहाल यज्ञनिधि पुरस्कार–२०८१’ कृतिशेष ज्ञानमणि नेपाललाई

काठमाडौं,साउन २६ । ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८१’ इतिहासकार कृतिशेष ज्ञानमणि नेपाललाई समर्पण गरिएको छ ।  दाहाल यज्ञनिधि सुधा सदनले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय नेपालका जेठा छोरा सन्तोषमणि नेपाललाई दोसल्ला

नागको पूजा गरेर मनाइँयो नागपञ्चमी

काठमाडौं,साउन २६ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रवार परम्पराअनुसार नागको पूजा गरी मनाइयो ।  यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसी नागको पूजाआजा गर्ने

किन फर्कियो श्री एयरलाइन्सको विमान धावनमार्गबाट ?

काठमाडौं,साउन २६ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रवार बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको थियोे । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको हो ।  शुक्रबार

विद्युत प्राधिकरणको खुद नाफा रु १३ अर्ब ३१ करोड

काठमाडौं,साउन २६ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) ०८०/८१ मा रु १३ अर्ब ३१ करोड खुद नाफा गरेको छ ।  आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसरमा

चाँडै गरिएको धान रोपाइँले उत्पादन बढ्ने सम्भावना

काठमाडौं,साउन २६। सामान्यभन्दा बढी वर्षा भएको कारणले यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ । आकाशबाट प्रचुर मात्रामा पानी परेर धान रोपाइँ चाँडो हुँदा उत्पादन वृद्धिको सम्भावना बढेको

पाँच वर्षमा कुल जडित विद्युत् क्षमता ७ हजार मेगावाट थपिने प्रक्षेपण

काठमाडौं,साउन २६ । नेपाल विद्युत प्राधिकरणले आगामी पाँच वर्षमा नेपालको कुल जडित विद्युत् क्षमता करीब ७ हजार मेगावाट थपिने प्रक्षेपण गरेको छ ।  आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको

९९ प्रतिशत पुग्यो विद्युतीकरण, ग्राहक संख्या ५९ लाख ३५ हजार पुग्यो

काठमाडौं,साउन २५ । नेपाल विद्युत प्राधिकरण प्रबन्धक निर्देशक कुलमान घिसिङले विद्युतीकरणमा उल्लेख प्रगति भएको बताएका छन् । घिसिङले आफ्नो कार्यकालको तीन वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले

एकैदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौ,साउन २५ । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार पाँच सय