
काठमाडौं,साउन १ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ । सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकट लगायत विभिन्न संरचनाहरुको

काठमाडौ,साउन १ । बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालकको शव संयुक्त सुरक्षाकर्मीले फेला पारेको छ । नेपाल प्रहरी सशस्त्र प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले नदीमा नुहाउन क्रममा

काठमाडौँ,साउन १ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा

संखुवासभा,साउन १ । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा घरसँगै ढुङ्गाले किचेर मृत्यु भएका दुई जनाको गाउँमै पोष्टमार्टम हुने भएको छ। जिल्ला सदरमुकाम खाँदबारीबाट सुरक्षाकर्मी र चिकित्सक गाउँमै पुगेर पोष्टमार्टम गर्न लागिएको

काठमाडौं,साउन १। सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाएको छ । मंगलबार पनि छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका

नुवाकोट,साउन १ । जिल्लाको लिखु गाउँपालिका २ लबलेमा खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्यगढी गाउँपालिका वडा नं ५ कालिमाटी बस्ने ५० वर्षका

काठमाडौ,साउन १ । आज साउने संक्रान्ति। साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी

रुकुम,साउन १। रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर

भैरहवा (रुपन्देही),साउन १ । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ रु १७ अर्ब २२ करोड २७ लाख