
काठमाडौं,असार २६ । ट्राफिक प्रहरीले सडक अनुशासन उल्लंघन गरेका सवारी साधनलाई कारबाही गर्दा विभेदपूर्ण रवैया देखाउने गरेको छ । यस्तै घटना मंगलवार काठमाडौंको थापाथलीस्थित सडकमा देखियो । प्रहरीले सडकको एकैतर्फ

रामेछाप,असार २६ । रामेछापको मन्थली नगरपालिका –७ भटौलीमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मङ्गलवार साँझ रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका

काठमाडौ,असार २६ । बुधबार देशभर साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि

नुवाकोट,असार २५ । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बढ्दो अपराध न्यूनिकरणको लागि प्रहरीले नुवाकोटमा तालीम संचालन गरेको छ । सचेतनामुलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुको प्रशिक्षण क्षमता बृद्वि गर्ने

झापा,असार २५ । झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब

तम्घास,असार २५ । शुक्रबारदेखी अवरुद्ध कालीगण्डकी कोरिडोर खुलेको छ। अविरल वर्षाका कारण कोरिडोरको हर्मीचौर सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। उक्त सडकखण्डको गरगरे, मुल्क, पातीखोला र बरल्वामा

जाम्बिया,असार २५ । जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७०

नवलपुर,असार २५ । नवलपुरको गैँडाकोट–१ नारायणी नदीमा सडेगलेको अवस्थामा तीनजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट–१ मजुवा सामुदायिक

काठमाडौं,असार २५ । देशभर अझै ६८ प्रतिशत रोपाँई हुन बाँकी देखिएको छ । असार २३ गतेसम्म आइपुग्दा देशभर ३८.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । देशभर ५ लाख ३९ हजार