
काठमाडौं,असार २४ । हाल देशभर बिभिन्न ठाउँमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौ,असार २४ । आइतबार ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउ सोमबार भने घटेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । साताको पहिलो कारोबार दिन १

पेरिस,असार २४ । फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनले संसद्मा अति दक्षिणपन्थी शक्ति प्रमुख शक्तिका रूपमा स्थापित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति इमानुएल

काठमाडौं,असार २४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट पारेका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको

काठमाडौं,असार २४ । यही असार २४ गते अर्थात् आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम

काठमाडौं,असार २४ । अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा

नुवाकोट,असार २३ । नुवाकोटका छ विद्यालयले एसइइमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । सामुदायिक विद्यालयतर्फ सुर्यगढी गाउँपालिका र संस्थागततर्फ विदुर नगरपालिकाका चार र लिखु गाउँपालिकाका एक विद्यालायले शतप्रतिशत नतिजा

काठमाडौं,असार २३ । सरकारले संक्रामक रोगको सूची तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा संक्रामक रोगको सूची तयार पारेको हो । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा

काठमाडौँ,असार २३ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका