समाज

चीनमा भारी वर्षाका कारण आएको बाढी परी ११ जनाको मृत्यु

हेफेई,असार ७ । चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तिमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको

गाजामा इजरायलको युद्धविरामले सहायतामा कुनै असर नपारेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

जेनेभा, असार ७ । इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ

काठमाडौँ,असार ७ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको

भारतसहित आठ देशमा राजदूत सिफारिस, कहाँ को ?

काठमाडौं,असार ७। सरकारले छिमेकी देश भारतको राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ ।आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको हो । अमेरिकाका लागि

महानगरको कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल

काठमाडौं,असार ७ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक बर्ष २०८१/८२ का लागि विभागहरुले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ ।  विभागले विषयगत समितिमा छलफल

आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

काठमाडौँ,असार ७ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका

काठमाडौंमा जारी विश्व बैंकको बैठक सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौं,असार ७ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार

नसर्ने रोगको जोखिमबाट बच्न योग

काठमाडौं,असार ७ । नियमित योग गर्नाले नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताइएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा विभागका महानिर्देशक डा. प्रदीप केसीले

एसइईको नतिजा एक साताभित्र

काठमाडौं,असार ७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका