समाज

रेकर्ड मूल्यबाट घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं,पुस १० । लगातार बढेर उच्च किर्तिमान बनाएकाे सुनचाँदिकाे मूल्य बिहिबार घटेकाे छ । हिजो तोलामा ९०० रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेको हो । नेपाल

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन

विराटनगर, पुस १० । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा राति पौने १ बजेतिर दुर्घटनामा

नुवाकोट पञ्चकन्यामा एक युवक मृत फेला

नुवाकोट, पुस १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मोक्तान टोलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३२ वर्षीय किशोर लामा बिहीबार बिहान सुन्तलाको बोटमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

काभ्रेपलान्चोक,पुस १० । यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा

काठमाडौं,पुस १० । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।

आज त्रिविको ५१ औँ दीक्षान्त समारोह

कीर्तिपुर (काठमाडौँ),पुस १०- त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी

आज क्रिसमस डे : येशु ख्रीष्टको जन्म सम्झिँदै देशभर उत्सव

काठमाडौँ, पुस १० । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ। दुई हजार २५ वर्षअघि डिसेम्बर २५ मा इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ।

नुवाकोटमा शिक्षकहरूलाई मनोसामाजिक परामर्श तालिम सम्पन्न

नुवाकोट,पुस १० । नुवाकोटमा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ। एससी.ए.आई–अष्ट्रेलियाको आर्थिक तथा प्राविधिक सहयोग तथा रुडेक नेपालको आयोजनामा शिक्षा, छात्रवृत्ति तथा जीविकोपार्जन परियोजना अन्तर्गत तालिम

प्रचण्ड नुवाकोटबाट चुनाव लड्न आए हामी भाग्यमानी ठहरिन्छौँ : हितबहादुर तामाङ

नुवाकोट,पुस ९ । नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ का पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटबाट निर्वाचन लड्न चाहे नुवाकोट पार्टी र