समाज

धान दिवसमा नुवाकोट पुगेर डाक्टर महतले रोपे छुपुछुपु धान

नुवाकोट,असार १५। काङ्ग्रेस नेता एवम् पुर्व अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नुवाकोट पुगेर छुपुछुपु धान रोपेका छन् । शनिबार एक्काइसौं राष्ट्रिय धान दिवस – २०८१ अर्थात् असार १५ को अवसरमा नेपाल

विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं,असार १५ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले

कीर्तिपुरमा सार्वजनिक यातायात सेवा अभाव

काठमाडौं,असार १५ । देशको राजधानीमै रहेर पनि कीर्तिपुर नगरपालिकाका केही क्षेत्रका बासिन्दा काठमाडौंको मुख्य शहरसम्म आउजाउ गर्ने सार्वजनिक यातायात सेवाबाट वञ्चित छन् । कीर्तिपुर नगरपालिकाअन्तर्गत पर्ने पाण्डेछापदेखि लनगोल, इन्चुगाउँ, जाखा,

गण्डकीका चार विमानस्थल प्रयोगविहीन

गण्डकी,असार १५ । करोडौं खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका

खोलाले बगाएका मुर्मुको शव भेटियो, एक बालकको खोजी तीव्र

झापा,असार १४ । झापाको गौरीगन्ज गाँउपालिकामा कमल खोलाले बगाएर बिहीबारदेखि बेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ।  गौरीगन्ज गापालिका माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई सानो कमल खोलाले बिहीबार दिउँसो करिब

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं,असार १४ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ ।  यसअघि

सहकारीको तथ्यांक नहुँदा संसदीय छानबिन समितिको काममा ढिलाइ

काठमाडौं,असार १४ । सरकारसँग सहकारी संस्थाको कारोबारको अद्यावधिक तथ्यांक नहुँदा सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको काममा ढिलाइ हुने भएको छ ।  समिति गठन भएका १

राष्ट्रियसभाका सदस्यहरूको अर्थमन्त्रीसंग गुनासो, ‘बजेटमा राखिएका सुझाव सम्बोधन भएनन’

काठमाडौँ,असार १४। राष्ट्रियसभाका सदस्यहरूले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट

चितवनमा यस वर्ष मल अभाव नहुने, धमाधम विक्री वितरण गरिँदै

चितवन,असार १४ । विगतका वर्षहरूमा जस्तो यस वर्ष चितवनका किसानले मल अभाव झेल्न नपर्ने भएको छ । सरकारले समयमै मल खरीद गरी हरेक जिल्लामा पठाएसँगै यो समस्या नहुने देखिएको हो