
जनकपुरधाम,असार १३ । धनुषा र महोत्तरीसँग जोडिएको भारतीय सीमा नाकामा व्यापारिक चहलपहल बढेको छ । यी जिल्लाका सीमा नाकापारिका बजारमा नेपालबाट सामान खरीद गर्न जानेहरूको भीडभाड बढेको हो । दैनिक

काठमाडौं,असार १३। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दुईजना उम्मेदवारको मात्र नाम सिफारिश गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएपछि नियुक्ति प्रक्रिया खारेज हुने सम्भावना बढेको छ । धितोपत्र सम्बन्धी ऐन,

काठमाडौँ,असार १२। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले

दाङ,असार १२ । दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–८ शुभबिहानी टोलस्थित डेरा गरी बस्ने लक्ष्मी बोहराको कोठामा लागुपदार्थ लुकाइछिपाई राखेको भन्ने

कैलाली,असार १२ । कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ‘एफ’ गाउँका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी थिए

काठमाडौं,असार १२ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालसहितको टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको

काठमाडौं,असार १२ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताएकी छन् । बुधबार लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय

लमजुङ,असार १२ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी

काठमाडौं,असार १२ । सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो । मंगलबार १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो