समाज

काठमाडौँको तापक्रम आज यस वर्षकै कम

काठमाडौँ,पुस ८- पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं,पुस ८ । काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । उक्त मोटरसाइकिलको

जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार ११ कैदीबन्दी पक्राउ

सिरहा,पुस ८ । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।

सुनको नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला साढे ५ हजार रूपैयाँ बढ्याे

काठमाडाैं,पुस ८ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। साेमबार एकैदिन ३४ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य आज फेरी ५ हजार ५००

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

भद्रपुर,पुस ८ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अब नियमित राष्ट्रिय खोप कार्यक्रममा

काठमाडौं,पुस ८ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी खोप सरकारले नियमित रूपमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार माघको अन्तिम साताबाट विद्यालय तहमा कक्षा

जेनजी आन्दोलनले जलेका मिसिलमध्ये ७ हजार ५३५ सर्वोच्च अदालतमा संकलन

काठमाडौं,पुस ८ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका मिसिलमध्ये हालसम्म ७ हजार ५३५ थान मिसिल सर्वोच्च अदालतले संकलन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका

जाडो बढेपछि गौर नगरपालिकाका विद्यालयमा चार दिन बिदा

रौतहट,पुस ८ । रौतहटको गौर नगरपालिकाले अत्यधिक जाडोका कारण पठनपाठन प्रभावित हुने भन्दै पुस ८ देखि ११ गतेसम्म चार दिन विद्यालयमा जाडो बिदा दिएको छ। केही दिनयता चिसो अत्यधिक बढेपछि

गोरखाको लसुने जङ्गलमा मानव कङ्गाल फेला, मोबाइलबाट जंगबहादुर गुरुङसँग सम्बन्ध पुष्टि

गोरखा,पुस ८ । गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ। सोमबार बेलुका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो। ज िल्ला