समाज

नुवाकोटमा भएको लोकनृत्यमा स्पार्कल इन्टरनेशनललाई दोहोरो उपाधि

नुवाकोट,भदौ ६ । नुवाकोटको पिपलटारमा आयोजित जिल्लास्तरीय अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा स्पार्कल इन्टरनेशनल स्कुलले एकल र युगल दुवै विधामा उपाधि जितेको छ । लोककला तथा संस्कृतिको संरक्षण, संवद्र्धनसँगै विद्यार्थीभित्र लुकेका

बञ्चरेडाँडामाथिको निर्भरता घटाउने सरकारको तयारी, स्थानीय तहले आफ्नै फोहर आफैँ व्यवस्थापन गर्ने

काठमाडौँ,भदौ ५ । काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न सङ्घीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरेर अघि बढ्ने सहमति भएको छ। बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटको बढ्दो

भारी वर्षाले पञ्चकन्यामा क्षति, सडक खुलाउन बिहानैदेखि जनप्रतिनिधि र विपद् टोली परिचालन

नुवाकोट,भदौ ५ । गएराति परेको भारी वर्षाले पञ्चकन्या गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ भने घर, जग्गा तथा खेतीयोग्य

पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने नाट्टाको प्रतिबद्धता

काठमाडौँ,भदौ ५ । पर्यटन व्यवसायीहरूले नेपालको पर्यटन तथा ट्राभल व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा नयाँ नेतृत्व चयन भएसँगै

सरकारले एक सातामा ६५ नागरिकमुखी कार्यक्रम अघि बढायो

काठमाडौँ, भदौ ५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा भएका मुख्य काम तथा उपलब्धि सार्वजनिक गरेको छ। नियमित साप्ताहिक मिडिया ब्रिफिङमार्फत कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्यालले सरकारका

रास्वपामा नौ नयाँ केन्द्रीय सदस्य मनोनित, स्थानीय निर्वाचनको तयारी तीव्र

काठमाडौँ,भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम

नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोको वितण्डा, तत्काल उद्धार र सडक खुलाउन राधिका तामाङको माग

नुवाकोट, भदौ ५ । गएराति परेको अविरल वर्षाका कारण नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न स्थानमा सडक, पुल, कृषि योग्य

बाढीले नुवाकोट शिवपुरीमा कृषि उपज संकलन केन्द्र र सडक पुलमा क्षति

नुवाकोट, भदौ ५ । गएरातिको अविरल वर्षापछि आएको बाढी र पहिरोले नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा रहेको कृषि उपज संकलन केन्द्रसहित सडक पुलमा क्षति पुर्‍याएको छ। मुलाबारी क्षेत्रबाट आएको पहिरो र

शासकीय सुधारपछि सार्वजनिक सेवा प्रवाहमा सुधार

काठमाडौँ, भदौ ५ । सरकारका शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयनसँगै सार्वजनिक सेवा प्रवाहमा गुणात्मक सुधार आउन थालेको छ। एउटै कामका लागि सेवाग्राहीले पटक–पटक कार्यालय धाउनुपर्ने, धेरै फाराम भर्नुपर्ने र