
चितवन, जेठ १९ । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी

काठमाडौँ, जेठ १९ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याटर कुशल भुर्तेल श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्। सोमबार राति सम्पन्न खेलाडी ड्राफ्टमा जाफ्ना

मलेखु (धादिङ),जेठ १९- बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै यसको व्यवहारिक व्यवहारिक कार्यान्वयनका लागि तयारी सुरु भएको छ । सरकारी कामकाजमा रैथाने

काठमाडौं,जेठ १९। नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार उतारचढाव देखिने क्रम जारी छ। यसैबीच, साताको तेस्रो दिन आज जेठ १९ गते मंगलबार स्थानीय बजारमा सुन र चाँदी दुवैको भाउमा सामान्य वृद्धि

काभ्रेपलाञ्चोक, जेठ १९ – मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोक जिल्लाका ४७९ बस्ती उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। सोमबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लाका १३ वटै स्थानीय तह

काठमाडौं,जेठ १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो

पर्वत,जेठ १९ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५

काठमाडौँ, जेठ १९ । सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दै र माथिल्लो कक्षामा बढ्दै गएपछि सरकारले प्राथमिक तहका करिब ६ हजार शिक्षक दरबन्दी स्तरोन्नति गरी निम्न माध्यमिक तहमा स्थानान्तरण

काठमाडौँ, जेठ १९ । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्स ले नेपालसँग प्रविधि, नवप्रवर्तन र आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका उत्सुक रहेको बताउनुभएको छ। सोमबार पत्रकारसँगको अन्तर्क्रियामा उहाँले