समाज

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ,पुस १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र

स्थानीय तहले मनोमानी कर मागेपछि इप्पानद्वारा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं,पुस १८ । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न

घलेगाउँका घरबास पर्यटकले खचाखच

लमजुङ,पुस १८ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण

जो दुई दशकदेखि मौरीपालन गरिरहेका छन्

घोराही (दाङ),पुस १८ । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन

सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै

काठमाडौ,पुस १८ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको

काठमाडौं दुग्ध वितरण आयोजनामा बेथिति : एकै दिन एक तिहाइ कर्मचारी गयल, बिदामा बसेर हाजिरी !

बेथिति तत्काल सुधारका गर्न मन्त्री भुसालको निर्देशन, समाधान नभए आवश्यक कदम चालिने प्रतिवद्धता  काठमाडौं,पुस १८ । दुग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजना भद्रगोल अवस्थामा सञ्चालन भएको देखिएको छ ।

लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र आपूर्ति सुचारु गर्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आग्रह

काठमाडौं,पुस १८। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणले विद्युत महसुल बक्यौता रहेका उद्योगको धमाधम लाइन

नुवाकोट सेराबगर समाजद्वारा माघे सङ्क्रान्तिमा गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी

नुवाकोट,पुस १७ । राजधानी काठमाडौंसंगै जोडिएको जिल्लाको शिवपुरी गाउँपालिकामा सेरा बगर समाजले बृहत गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। आउदै गरेको माघे सङ्क्रान्तिमा गतवर्ष झै बृहत कार्यक्रमको आयोजना

नुवाकोटको शिवपुरीमा एक वृद्धाको शंकास्पद शव फेला

नुवाकोट, पुस १७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखती टोलमा एक वृद्धाको शंकास्पद शव फेला परेको छ । स्थानीय बखती टोलकी वर्ष ७५ की नेत्रकुमारी घर्ती क्षेत्रीको शव