
काठमाडौँ,पुस १३ । हनुमानढोका नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सिप र शैलीमा पुननिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबिच साझा मत भएको छ । चौक्वाठ

काठमाडौँ,पुस १३ । गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ

काठमाडौं,पुस १३ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने दुरसंचार सेवा प्रदायक एनसेलको ६ वटा टावरको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको पालुङ वितरण केन्द्रले शुक्रबार बक्यौता विद्युत महसुल नतिरेको

काठमाडौँ,पुस १३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १३ सय रुपैयाँले ओरालो लागेको हो । शुक्रबार छापावाला सुनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँ

मार्तडी,पुस १३ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ । हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो । ‘हरियो

घोराही,पुस १३ । दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी

काठमाडौं,पुस १३ । जाडो महीनामा प्रयोग हुने बडी लोसनमा नै सरकारले करोडौं रुपैयाँ खर्च गरेको छ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा २२ करोड रुपैयाँभन्दा बढीको बडी लोसन आयात

टक्सार (भोजपुर),पुस १३ । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा

काठमाडौं,पुस १३। नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप उद्योगहरूको लाइन काटिने प्रष्ट पारेको छ । प्राधिकरणले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम नतिर्ने उद्योगहरूको