समाज

सरकारले प्रधानमन्त्री कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय

काठमाडौँ,पुस १२। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय गरेको

एनसेल खरिद–बिक्रीको अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौं,पुस १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाएर फेरि पर्यो सवोच्चमा मुद्दा

काठमाडौं,पुस १२ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उडाउँदै सर्वोच्च अदालतमा मुद्दा परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम योग्यता नै नपुगि गभर्नर नियुक्त

नेपालको अन्तर्राष्ट्रिय व्यापार: एक दर्जन भन्सारबाट शून्य निकासी, कुन नाकाबाट कति?

काठमाडौं,पुस १२ । वैदेशिक व्यापारका लागि संचालनमा रहेकामध्ये एक दर्जन भन्सार नाकाबाट निर्यात शून्य देखिएको छ । हाल संचालनमा रहेका २९ वटा नाकामध्ये १३ वटा भन्सार कार्यालय मार्फत निर्यात शून्य

हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुँदै

हेटौंडा,पुस १२। सातै प्रदेशका मुख्यमन्त्रीहरू आज बिहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा भेला हुने भएका छन् । प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएको समस्याबारे छलफल गर्न र संविधान कार्यान्वयनमा देखिएका

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न एक लाख २२ हजार चाहिने

काठमाडौँ,पुस १२ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार सुन आजसम्म कै उच्च मूल्यमा कारोबार भइरहेको हो । गत मंसिर १८ गते एक लाख २१ हजार ६००

पूर्वराजपरिवार संसदीय समितिमा

काठमाडौं,पुस १२ । भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको

टेरामक्स खरीदबारे अनुसन्धान थाल्न लेखा समितिको अख्तियारलाई निर्देशन

काठमाडौं,पुस १२ । दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरीद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा

चितवनका किसान नगदेबालीतर्फ आकर्षित

चितवन,पुस १२ । जिल्लाका किसान पछिल्लो समय नगदेबाली तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने