
काठमाडौँ,पुस १ । सरकारले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउपालिकास्थित करिब तीन सय ३९ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ । गत मंसिर २८ गते बसेको

काठमाडौँ,पुस १ । काठमाडौंको चोभार स्थित मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको

नुवाकोट,पुस १ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले ५० औं वार्षिकोत्सब तथा स्वर्ण जयन्ती मनाएको छ । समारोह अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा

नुवाकोट,पुस १ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटकाे शिवपुरी गाउँपालिका-७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयकाे ५०ओें वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले भने,

चितवन,पुस १ । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको

काठमाडौं,पुस १ । नेकपा एमालको टोली आज चिवाभञ्ज्याङ पुगेको छ । गत मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको सृमद्धिका लागि संकल्प यात्रा आज चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ । आइतबार नेकपा

काठमाडौं,पुस १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा

काठमाडौँ,पुस १। साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

पाल्पा,पुस १ । पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ । गाहाको चिनडेया गैराको जंगलमा दालचिनीको हाँगा काट्नेक्रममा शनिबार दिउँसो लडेर मृत्यु