समाज

सांसदहरुको टोली १० दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौं,पुस २ । सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज साेमवार बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २०

शिक्षा नीति समाजसापेक्ष बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं,पुस २ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित

बुटवल,पुस २ । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५१० मत

नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ

काठमाडौँ,पुस २ । लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ८ का ४२ वर्षीय डिबि

भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैनः अर्थमन्त्री डा. महत

विदुर,पुस २ । क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारे । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको

काठमाडौँ महानगरपालिकाले सहायता कक्षमा सांकेतिक भाषा अनुवादक राख्ने निर्णय

काठमाडौँ,पुस २ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ । आज बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘नागरिकलाई

दशगजा नजिकै किशोर मृत फेला

सर्लाही,पुस २ । सर्लाही सदमुकाम मलङ्गवामा नेपाल–भारत सीमा नजिकै एक किशोर मृत अवस्थामा फेला परेका छन् । मलङ्गवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकालीदेखि पूर्वतर्फ अन्दाजी २०/२१ वर्षका तराई मुलको जस्तो

तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं,पुस २ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ,पुस ३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा १३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार