समाज

युरोपमा नेपालीको हैसियत फेरिँदै

काठमाडौं,मंसिर २९ । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने

सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं,मंसिर २९। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम

भारतबाट धान ल्याउने योजना अन्योलमा

काठमाडौं,मंसिर २९। भारतबाट १० लाख मेट्रिक टन धान ल्याउने सरकारी योजना अझसम्म अन्योलमै छ । १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गर्दै नेपालले

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाणलाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतको आदेश

काठमाडौं,मंसिर २९ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश कृष्णराम कोइरालाको

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो : आरएसएफ

पेरिस (फ्रान्स),मंसिर २९। पछिल्लो दुई महीनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ)ले बिहीवार बताएको छ

परराष्ट्र सचिवमा सेवा लम्साल

काठमाडौं,मंसिर २९ । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उनी

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौं,मंसिर २९ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रूपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा

अस्ट्रेलियामा बेरोजगारी दर ३‍.९ प्रतिशत पुग्यो

अस्ट्रेलिया,मंसिर २९ । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महीनाको उच्चतम स्तरमा पुगेको छ ।  अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक

एमालेका सांसद लक्ष्मी कोइली महतोलाई सफाई

काठमाडौँ,मंसिर २८ । नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका महतोलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने आदेश सुनाएको हो । मधेस