
धनकुटा,मंसिर २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि मुक्का हान्ने प्रयास भएको छ । मध्य पहाडी राजमार्गमा संकल्प यात्राको क्रममा धनकुटा प्रवेश गर्नेक्रममा ओली माथि मुक्का प्रहारको प्रयास

नुवाकोट,मंसिर २८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गरे । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, रैथाने बालीको

काठमाडौँ,मंसिर २८ । लगातार चार दिने ओरालो लागेको सुन आज भने बढेको छ । सुन आज एकै दिन तोलामा दुई हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका

तनहुँ,मंसिर २८ । बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् । नौ वर्षीया

बाजुरा,मंसिर २८ । बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ । कात्तिक–मङ्सिरमा

काठमाडौं,मंसिर २८ । लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन

काठमाडौं,मंसिर २८ । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा

अर्जेन्टिना,मंसिर २८ । अर्जेन्टिनाको नयाँ सरकारले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ । त्यहाँको सरकारले डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने जनाएको छ । अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति

वीरगञ्ज (पर्सा),मंसिर २८। आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत