समाज

भिजिट भिसामा विदेश पठाउने भन्दै नक्कली कागजपत्र बनाउने गिरोहका ३२ जना पक्राउ

काठमाडौँ,मंसिर २७ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका छन् । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र

सङ्घीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

काठमाडौं,मंसिर २७ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्सिर २४ गतेदेखि लागू हुने गरी बुधबार गौतमको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति

एमाले अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजनाको उद्घाटन

खोटाङ,मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुगेका ओलीले बुधबार बिहान दिक्तेल

इजरायल रोजगारीको प्रलोभन देखाई हुने ठगीबाट बच्न विभागको आग्रह

काठमाडौं,मंसिर २७ । इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ । विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल

पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिव नियुक्त

काठमाडौं,मंसिर २७ । पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिव नियुक्त भएका छन् । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई कार्यवाहक महासचिव नियुक्ति गरिएको हो । पाण्डेयलाई

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं,मंसिर २७ । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर २७ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन लगातार चौथो दिन समेत घटेको हो । बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल

विस्थापित हुँदै रेडियो

दोलखा,मंसिर २७ । कुनै जमानामा विश्वकै प्रभावशाली सञ्चार यन्त्र बन्न सफल रेडियो दोलखाबाट विस्थापित हुँदै गएको छ । सञ्चारले संसारलाई नै साँघुरो बनाउँदै गएको र अत्याधुनिक सञ्चार माध्यम भित्रिएकाले पनि रेडियो

गलत परामर्शले ‘मृत्यु’ को भ्रम

विराटनगर,मंसिर २७ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचार गरेका बिरामीको मृत्युको भ्रम अस्पतालले बिरामी र आफन्तलाई बिरामीको स्वास्थ्य अवस्थाबारे राम्रो जानकारी नदिँदा उत्पन्न भएको पाइएको छ।  अस्पतालले आफन्तलाई ‘गलत परामर्श’