समाज

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं,मंसिर १४ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २

घुस लिएको आरोपमा बुढानिलकण्ठबाट सव–इन्जिनियर पक्राउ

काठमाडौं,मंसिर १४ । बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट

मकवानपुर मोटरसाइकल दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु

मकवानपुर,मंसिर १४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्रीसडक खण्डमा बिहीबार दिउँसो सुकौराबाट कान्ति लोकपथतर्फ आउँदैगरेको प्रदेश ३–०२–०१२ प

मोटरसाइकल दुर्घटनामा आमा छोरीको मृत्यु

मकवानपुर,मंसिर १४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश

बिपिनको रिहाईको पहल गर्न मंसिर २३ गते परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाने

काठमाडौँ,मंसिर १४। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान

नेपाल ल्युब आयलद्वारा एक लाख १५ हजार बराबरको छात्रवृति प्रदान

काठमाडौँ,मंसिर १४ । नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई

बागमती सुधारअन्तर्गत सम्पदा पुननिर्माणका क्रममा भएको संरचनागत त्रुटी सच्याउनु पर्नेमा जोड

काठमाडौँ,मंसिर १४ । बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटी सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरुले जोड दिएको छ । त्रिपुरेश्वरदेखि टेकु (कालोपुलसम्म)

नेपालीलाई इन्डोनेसिया प्रवेशमा कडाई, भ्रमणका लागि पनि अब स्टिकर भिषा अनिवार्य

काठमाडौं,मंसिर १४ । इन्डोनेसियाले आफ्नो देश भ्रमण गर्ने नेपालीहरुलाई भिषामा कडाई गरेको छ । हालैमात्र इन्डोनेसियाको दूताबासले उसको देश भ्रमण गर्ने नेपालीले स्टिकर भिषा लिनुपर्ने अनिवार्य शर्त अघि सारेको छ

सुनका गहना निर्यातमा भारी कमी, राज्यले प्रोत्साहन नगरेको व्यवसायीको गुनासो

काठमाडौं,मंसिर १४ । यो वर्ष सुनका गहनाको निर्यातमा ब्यापक कमी आएको देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्मा नेपालबाट ९ करोड ८६ लाख ९४