
विराटनगर,मंसिर १४ । कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

नुवाकोट,मंसिर १३ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले तीन एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मंगलबार बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६,

लमजुङ,मंसिर १३। नेपालमै पहिलो पटक लमजुङमा समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको

नुवाकोट,मंसिर १३ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् । बुधबार लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्धिगणेश आधारभूत विद्यालयमा भएको विद्यालय

काठमाडौं,मंसिर १३ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग

काठमाडौँ,मंसिर १३ । काठमाडौँ महानगरपालिका–३१ शंखमुलबाट नक्कली नोटसहित एक जना प्रक्राउ परेका छन् । १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६

काठमाडौं,मंसिर १३ । श्रमजीवि पत्रकारहरुको सबैभन्दा अग्रणी संगठन प्रेस चौतार नेपालले १५ बुँदे ‘दार्चुला घोषणापत्र–२०८०’ जारी गरेको छ । मंसिर १२ र १३ गते दार्चुलाको खलंगामा सम्पन्न चौतारीको केन्द्रीय समितिको

नुवाकोट,मंसिर १३ । नुवाकोटमा आउदो माघ २६ गतेदेखी नुवाकोट महोत्सव २०८० हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले गर्न लागेको महोत्सव माघ २६ गतेलेखि फागुन ७ गतेसम्म हुनेछ ।

काठमाडौं,मंसिर १३ । मङ्सिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य