समाज

सुनको भाउले बनायो कीर्तिमानी उचाई, प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार

काठमाडौं,मंसिर १३। नेपाल बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी उचाई कायम गरेको छ । पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गरिरहेका सुनका भाउ बुधवार पनि अर्को कीर्तिमान कायम गरेको हो ।

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं,मंसिर १३ । मंगलवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो

बजेट कार्यान्वयनसँगै विपन्नलाई कानूनी सहायता : मुख्यमन्त्री कार्की

विराटनगर,मंसिर १३। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई नि:शुल्क कानूनी सहायता कार्यक्रम यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने बताएका छन् । मानव अधिकार मञ्च, नेपालले सोमवार विराटनगरमा आयोजना गरेको ‘स्थानीय तहमा

९ लाख श्रमिकको झन्डै ४५ अर्ब सामाजिक सुरक्षा कोषमा

काठमाडौं,मंसिर १३। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ९ लाख श्रमिकले हालसम्ममा करीब ४५ अर्ब रुपैयाँ योगदान गरेका छन् । कोषमा आबद्ध योगदानकर्ताबाट हालसम्ममा ४४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ

बुढानिलकण्ठमा निर्माणाधीन बाल अस्पतालका लागि नेशनल लाईफ इन्स्योरेन्सको सहयोग

काठमाडौं,मंसिर १३। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थबीच वित्तीय सहयोगसम्बन्धी सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन २०० बेड क्षमताको गैरनाफामूलक बाल अस्पताल निर्माण

राष्ट्रिय उपकुलपति सम्मेलन : उच्च शिक्षाको अवस्था सुधारका लागि साझा प्रतिबद्धता

काठमाडौं,मंसिर १३। काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रवार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन सम्पन्न गरेको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तरराष्ट्रियकरण’ विषयक उक्त सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति

गण्डकी,मंसिर १३ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति

हस्तकलाका सामग्री : विदेशी हेर्छन्, स्वदेशीले किन्छन् !

काठमाडौं,मंसिर १३ । ‘विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्,’ वसन्तपुर दरबार क्षेत्रमा ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, ‘अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ,

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ,मंसिर १२ । मंगलबार साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो