समाज

फिफा विश्वकप फुटबलको आधिकारिक प्रायोजकमा भिभो

काठमाडौं,असार २३ । कतारमा हुने फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक स्मार्टफोन उत्पादक कम्पनी भिभो रहने भएको छ । भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक प्रायोजक भइसकेको छ । यस

विपद्पीडितलाई बीमा रकम भुक्तानी

कर्णाली,असार २३ । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद्पीडितलाई रू. ७८ लाख बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९

मकवानपुरमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु

हेटौंडा,असार २२ । मकवानपुरमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु छ । बुधबार जिल्लाको बागमती-४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

केबलकार बिग्रिएपछि चन्द्रागिरिमा अलपत्र यात्रुको उद्धार कार्य जारी

काठमाडौं,असार २२ । चन्द्रागिरिमा केवलकार बिग्रेपछि अलपत्र यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय भन्दा बढी मानिस डाँडामा अलपत्र

आइतबार सार्वजनिक बिदा

काठमाडौं,असार २२ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको

आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव

काठमाडौं,असार २२ । निर्वाचन आयोगले आगामी मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ । बुधबार (असार २२ गते) बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा

नुवाकोट पञ्चकन्यामा दुई दिने सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता तालिम सम्पन्न

नुवाकोट,असार २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा दुई दिने सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता तालिम सम्पन्न भएको छ । मंगलबारदेखि सम्पन्न तालीममा बुधबार गाउँपालिकाकी उपाध्यक्ष बिमला केसिले समापन गरेकी हुन।

अर्थमन्त्री शर्माद्वारा राजीनामा

काठमाडौं,असार २२ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको

हवाई भाडा फेरि बढ्यो, कहाँको कति दर?

काठमाडौं,असार २२ । वायुसेवा कम्पनीले हवार्य भाडा पुन : वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघले दिएको जानकारीअनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५