समाज

एमाले कास्की अध्यक्षमा अधिकारी

कास्की,चैत १४ । नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी भएका छन्  ।  बुधबार साँझ सार्वजनिक परिणामअनुसार

दश महिनादेखि राहत नपाएका जलविद्युत् प्रवर्द्धकलाई सरकारले बनायो निरास, भन्सार छुट नदिने अर्थको प्रस्टोक्ति

काठमाडौं,चैत १४ । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान),

मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

काठमाडौं,चैत १४ । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन २०८१ जेठ

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रमाण देखिएनः महानिरीक्षक कुँवर

काठमाडौं,चैत १४ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

एसइईमा जम्मा चार जना विद्यार्थी

खोटाङ,चैत १४ । खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक

प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं,चैत १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गएराति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास

इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउदै माओवादी

काठमाडौं,चैत १४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले

वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं,चैत १४ । वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।  क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन

क्षतविक्षत अवस्थामा किशोरीको शव फेला

पाल्पा,चैत १४ । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो ।  स्थानीय शारदा माध्यमिक विद्यालयमा