समाज

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

इस्लामावाद, माघ २२ । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनि ७९ बर्षको थिए ।पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई समर्थन कायमै राख्ने

काठमाडौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो

नेपाल टेलिकमद्वारा नेपाल प्रहरीलाई प्रशंसा पत्र प्रदान

काठमाडौं,माघ २२। नेपाल टेलिकमले आफ्नो १९औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ । २०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गते सम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी

लामिछानेले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने

काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै

राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने

काठमाडौं,माघ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी

सञ्चारमाध्यममाथि रविकाे आक्राेश

काठमाडौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडियामाथि आक्राेश पाेखेका छन् । पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलन उहाँले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताए ।

सरकार बाहिर कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटिएको अध्यक्ष ओली भनाइ

काठमाडौं,माघ २२ । सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर

प्रतितोला २ हजार रुपैयाँले सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ २२ । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात