समाज

नुवाकोट–काठमाडौँ पत्रकार समाज गठन, संयोजकमा जमकट्टेल

काठमाडौँ,साउन १५ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन ’नुवाकोट– काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ । सोमबार राजधानीको युनियन हाउसमा आयोजित एक भेलाका बीच रमेश जमकट्टेलको नेतृत्वमा ९

नुवाकोट पञ्चकन्यामा एक वृद्ध मृत भेटिए

नुवाकोट,साउन १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा एक वृद्ध मृत भेटिएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कठेरीका वर्ष ७० का कृष्णबहादुर अधिकारी मृत भेटिएका हुन् । घरमा एक्लै बस्दै

साइप्रस पठाइदिन्छु भन्दै लाखौ रकम ठगी गर्ने सिन्धुलीका राजन गिरी पक्राउ

काठमाडौं,साउन १५ । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राए गरेको छ । सिन्धुली सुनकोशी गाउँपालिका ३ का ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको

एमालेले अडान कायमै राखेपछि आजका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं,साउन १५। सुन प्रकरणमा गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको हो । सुन प्रकरणको छिनोफानो नभएसम्म

ठेक्काको म्याद थप लगायतका माग राख्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन

काठमाडौं,साउन १५ । निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ठेक्काको म्याद थप लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य

सुन किन्दैं हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य !

काठमाडौं,साउन १५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक

नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने

काठमाडौं,साउन १५ । नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट अझै सहमति नभएपछि ससद अवरोध कायम

आज चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, साउन १५। नेपालमा रहेको मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्य बदली रहने छ । आज देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज साउन १५ अर्थात खीर खाने दिन

काठमाडौं,साउन १५ । आज खिर खाएर साउनको १५ मनाइँदै छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ ।असार १५ मा