समाज

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

काठमाडौं,माघ १८ । भारतबाट फेरि इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ सूची अनुसार इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको हो ।

प्यूठान महोत्सवको स्टल बुकिङ्ग खुल्यो, कृषिलाई निःशुल्क र सदस्यलाई २५ प्रतिशत छुट

प्यूठान,माघ १८ । लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा

बागमती प्रदेशसभा बैठक माघ २२ गते बस्ने

काठमाडौं,माघ १८ । बागमती प्रदेशसभा बैठक माघ २२ गते बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको हो

आत्मदाहको घटना बढ्दो, बागलुङमा पनि एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं,माघ १८ । बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ निवासी ५२ वर्षीय शेरबहादुर जिसीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । जिसीले घरमा

ओखलढुङगामा सवारी दुर्घटना, ७ जना घाइते

ओखलढुङगा,माघ १८ । ओखलढुङगामा सवारी दुर्घटना भएको छ । ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको हो । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानी भञ्ज्याङ नजिकै भएको दुर्घटनामा ७

भारतको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

एजेन्सी,माघ १८ । भारतको झारखण्ड राज्यको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । विवाह समारोह भइरहेका निजी आवासीय घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । पूर्वी

आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनचाँदीको मुल्य .

काठमाडौं, माघ १८ ।  बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर

शुभम पावरको आइपीओ सर्वसाधारणलाई बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं,माघ १८। शुभम पावर लिमिटेडले कम्पनीले आइपीओ निष्कासन गरेको छ । कम्पनील आज (माघ १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं,माघ १८। सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ। अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी