
नुवाकोट,फागुन १५ – नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले पर्यटन क्षेत्रलाई जिल्लाको समृद्धिको प्रमुख आधारका रूपमा अघि सार्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। “पर्यटन” शीर्षकअन्तर्गत उनले नुवाकोटलाई

नुवाकोट,फागुन १५ – चुनावी सरगर्मी बढ्दै जाँदा दलहरूका शीर्ष नेताहरू कार्यकर्ता र समर्थकबीच पुगेर माहोल तताइरहेका छन्। यही क्रममा शुक्रबार सम्पन्न नुवाकोट–काठमाडौं सम्पर्क समितिको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेकपाका

नुवाकोट,फागुन १५– प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदानको दिन नुवाकोटमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटद्वारा जारी सूचनाअनुसार संवत्

काठमाडौं,फागुन १५ – गोरखा र सुनसरीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटना हुँदा चालक नुवाकोटको विदुर नगरपालिका–६

काठमाडौं,फागुन १५– जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा तथा आसन्न निर्वाचनलाई ध्यानमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो

काठमाडौं,फागुन १५ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटाइने भएका छन्। सरकारले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ मतदान केन्द्र

नुवाकोट,फागुन १५ – गत फागुन ६ गते त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय रिबज तामाङको शव फेला परेको छ।म्यागङ गाउँपालिका–५ कल्लाबारी स्थायी घर भई हाल विदुर नगरपालिका–२

काठमाडौं,फागुन १५ – स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजोको तुलनामा सुन प्रतितोला पाँच सय रुपैयाँले घट्दा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको

काठमाडौँ,फागुन १५- निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम