
काठमाडौ, पुस ९ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान

बझाङ, पुस ९ । पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले

बझाङ, पुस ९ । नेपालको संविधान २०७२ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको अधिकार हुने कुरा उल्लेख छ । तर, मष्टा गाउँपालिका–१ जिन्नाडाका दलित समुदायका नागरिकले वर्षौंदेखि फोहोर पानी

काठमाडौं, पुस ९ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दावी नगर्न नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो

काठमाडौं, पुस ९ । नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मंसिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि

काठमाडौं,पुस ९ । अन्तरराष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउमा तीव्र उतारचढाव आइरहेको छ । वर्षको शुरुमा जति थियो अहिले सुन लगभग सोही स्तरमा छ । फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि

काठमाडौं,पुस ९ । शुक्रवार बिहान पशु चिकित्सक डा. लक्ष्मण घिमिरे खुमलटार स्थित कृषि अनुसन्धान परिषद् (नार्क)मा कोरेली गाईका बाच्छा बाच्छीलाई औषधि खुवाइरहेका थिए । दक्षिण कोरियाबाट एशियन एयरलाइन्सको चार्टड विमान

चितवन,पुस ९ । नारायणगढको बजार क्षेत्रका अतिक्रमित ५८ ओटा घर, भवन भत्काउन शुरु गरिएको छ । नारायणगढ–गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका

काठमाडौं,पुस ९ । ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाको काम अघि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन