
काठमाडौं,फागुन १५। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यअनुसार धान किन्न नसकेको पाइएको छ । ढिलो गरी किन्ने कार्य शुरू गर्दा लक्ष्यअनुसार धान खरीद गर्न नसकिएको कम्पनीको भनाइ

काठमाडौं,फागुन १५ । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए

काठमाडौं,फागुन १५ । सरकारले चालू आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य तोकेको छ । गतवर्षभन्दा १८६ रुपैयाँ बढाएर प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । कृषि तथा

रोम, फागुन १४ । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन्।

काठमाडौं,फागुन १४ । पुस १० गते स्थापित भएको सत्ता समीकरण दुई महिना नपुग्दै भत्किएपछि नयाँ समीकरण शुरु भएको छ । राष्ट्रपतिको विषयलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रबीच मत बाझिएपछि

काठमाडौं,फागुन १४ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन। गत २४ घण्टामा १५ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । १५ सय ५१ जनाको

काठमाडौं,फागुन १४ । ज्योति विकास बैंक लिमिटडेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीचन्द्र भट्टले १ करोड रुपैयाँ बढी तलब भत्ता बुझेका छन् । सीइओ भट्टलाई बैंकले गत आर्थिक वर्ष २०७८।०७९ मा

काठमाण्डौं,फागुन १४ । विदेशबाटै दुईपांग्रे मोटरसाइकलदेखि चारपांग्रेभन्दा माथीका गाडीहरुको आयात गर्दै आएको नेपालले अब विदेशमा बनेका गाडीमा भइरहेको परनिर्भरताको अन्त्य गर्दै नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी थालेको छ ।

काठमाडौं,फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतार जाने भएका छन्। अतिकम विकसित मुलुकहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड कतारको दोहा जान लागेका हुन्। नेपाली प्रतिनिधिमण्डलले