समाज

एकैपटक १८ पुरुषसँग डेटिङ, नक्कली बिहे गर्दै लाखौँ ठगी

काठमाडौँ,साउन २६ । आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले चीनकी एकजना विवाहित महिलाले सन् २०१७ यता झण्डै २० जना पुरुषबाट २० लाख युआन ठगेको रहस्य खुलेको छ । वु

विद्युत प्राधिकरणको नाफामा छलाङ

काठमाडौं, साउन २६ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

काठमाडौं,साउन २६ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती

समृद्धि फाइनान्सद्वारा शैक्षिक सामग्री सहयोग

चितवन,साउन २६ । समृद्धि फाइनान्स लिमिटेडको नारायणगढ शाखाले भरतपुरको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभुत विद्यालयलाई शैक्षिक 

रिलायन्स लाइफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं,साउन २६ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कम्पनीले  विभिन्न क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित वरिष्ठ व्यवस्थापकसहितको उपस्थितिमा चितवनमा सम्मेलन सम्पन्न गरेको हो

आइएमई लाइफको बृहत् स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं,साउन २६ । आइएमई लाइफ इन्स्योरेन्सले सातओटै प्रदेशमा मंगलवार बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार ३०२ जनाले स्वास्थ्य जाँच गराएको कम्पनीले बताएको छ । कम्पनीका

केरला महिला लिगको पहिलो खेलमा सावित्रा भण्डारीको पाँच गोल

काठमाडौँ,साउन २५ । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् । केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

बाँके,साउन २५। भेरी अस्पताल नेपालगन्जमा लक्षित वर्गका असहाय र निमुखा व्यक्तिले सिफारिसबिनै उपचार पाउने भएका छन् । अब लक्षित वर्गका असहाय र निमुखालाई निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको

नुवाकोटका विभिन्न बाढीपहिरो ग्रस्त क्षेत्र अवलोकनमा निस्किए संघीय सांसद तामाङ र प्रदेश उपसभामुख

नुवाकोट,साउन २५ । बाढीपहिरो ग्रस्त क्षेत्र अवलोकनका लागि संघीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेश उपसभामुख राधिका तामाङ घटनास्थलमा पुगेका छन् । बाढी पहिरो निरीक्षणसंगै नेताद्वयले आवश्यक राहत, सुरक्षाका लागि