
काठमाडौं, माघ १ । आज माघे सङ्क्रान्ति पर्व मनाइदैँछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण

भरतपुर, माघ १ । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी

काठमाडौं, माघ १ । उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो

काठमाडौं, माघ १ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वातावरण बनाउन राजनीतिक दलमार्फत सरकारलाई कूटनीतिक दबाब दिएको छ । जनप्रतिनिधि रिक्त हुने अवस्था आए कम्तीमा ७२ प्रकारका सेवा स्थानीय

काठमाडौं, माघ १ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र

तनहुँं, माघ १ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिकासहित ६ जना पुगेको छ

काठमाडौं,माघ १ । चार ओटा कम्पनी कुल २ करोड ४२ लाख २२ हजार ३९० दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा

नेपालले १० वर्षसम्म ऋण चलाउन पाउने काठमाडौं,माघ १ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ । मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६

तनहुँ,माघ १ । तनहुँको बन्दीपुर गाउँपालिकामा पर्ने साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ ८ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु