
काठमाडौं,मंसिर १४ । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

गोरखा,मंसिर १४ । गोरखाको १२ किलो भन्ने ठाउँमा आज दिउँसो बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी

काठमाडौं,मंसिर १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर

काठमाडौं,मंसिर १४। साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँ बढेकाे हाे । नेपाल

नुवाकोट,मंसिर १४ । नुवाकोटबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । आयोजक बाहेक २ क्षेत्रबाट ७ – ७ गरी १५ जना

काठमाडौँ ,मंसिर १४— जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै विशेष मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहनेछ। आज बिहान

काठमाडौँ,मंसिर १४। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन

काठमाडौँ,मंसिर १४।नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४

काठमाडौँ,मंसिर १४। त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको