
बुटवल,असोज २६ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीलाई केन्द्रमा राखेर नयाँ शिक्षा ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा नीतिलाई व्यवहारिक, समयसापेक्ष र सिर्जनशील बनाउन सरोकारवालाका सुझाव संकलन गर्ने उद्देश्यले

हेटौँडा,असोज २६ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरका तीन हजार ४७२ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । दोहोरो नाम कायम भएका, मृत्यु भएका र नागरिकता त्यागेका व्यक्तिको नाम

काठमाडौं,असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकैसाथ २३ स्थानमा मतगणना भइरहेको छ। सभापतिसहित प्रमुख पदाधिकारीको

नुवाकोट,असोज २६ । भदौ ४ र ५ गतेको अविरल वर्षाका कारण बाढीपहिरोबाट प्रभावित पञ्चकन्या गाउँपालिकाका नागरिकका लागि राहत सहयोग प्राप्त हुने क्रम जारी रहेको छ। यसै क्रममा आधारशिला सामाजिक उद्यमी

नुवाकोट,असोज २६ । पञ्चकन्या गाउँपालिकामा तरकारीबालीको संरक्षण तथा रोगकिराको पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्यले बाली उपचार शिविर सम्पन्न भएको छ। २०८३ असोज २६ गते तरकारीबाली विकास कार्यालयको आयोजना तथा

काठमाडौं,असोज २६ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का

काठमाडौं,असोज २६ । गृहमन्त्री सुधन गुरुङ बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गर्नुभएको छ । गृहमन्त्री गुरुङ सोमबार दिउँसो

काठमाडौं,असोज २६ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनताप्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका प्रहरी कर्मचारीले पदीय अधिकारको दुरुपयोग गर्न नहुने बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित

काठमाडौँ ,असोज २६ । दुर्गा पक्ष अर्थात् शारदीय नवरात्रको दोस्रो दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दसैँ नजिकिएसँगै देवीको दर्शन र पूजाआराधना गर्न आउने भक्तजनको