समाज

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ, साउन २६ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले बढेर दुई

प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, साउन २६ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्

खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

सुनसरी,साउन २६ । सुनसरीको इटहरीमा लागुऔषध बिक्री–वितरण गरिरहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सरोज काफ्ले र भारतको फारमेन्सगन घर भई हाल इटहरी

हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक घाइते

पोखरा, साउन २६ । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४

सांसदद्वारा मल, ग्यास, महँगीदेखि सेवा प्रवाहसम्मका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २६ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानका लागि मल तथा सिँचाइको व्यवस्था, बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, बढ्दो महँगी र सर्वसाधारणले सरकारी सेवामा भोग्नुपरेको सास्ती समाधान गर्न

हुम्लामा बोलेरो जिप दुर्घटना, तीन जना घाइते

हुम्ला, साउन २६ । हुम्लाको अदानचुली गाउँपालिका–४ लौठीस्थित ठुलाखोला नजिकै बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। अदानचुली गाउँपालिका–५ करगईबाट गाउँपालिकाको केन्द्रतर्फ आउँदै गरेको भे १ च १६८६

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा, साउन २६ — पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो, एक जना बेपत्ता र एक घाइते

म्याग्दी, साउन २६— म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। मंगलबार बिहान करिब ५ः१० बजे हाइड्रोपावरमाथिबाट

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ

रौतहट, साउन २६ — रौतहटको मौलापुर नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएपछि प्रहरीले वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न रहेको आरोपमा मौलापुर–३ का वडाध्यक्ष महेश महतो