समाज

रियादको सोफा कारखानामा भीषण आगलागी, १६ बङ्गलादेशीको मृत्यु

काठमाडौं,साउन २५ । साउदी अरेबियाको राजधानी रियादस्थित सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ। रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो।

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौं,साउन २५ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर  रु तीन लाख एक

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं,साउन २५ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र

पाल्पामा जिप दुर्घटना, १० जना घाइते

पाल्पा,साउन २५ । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहान करिब ७ बजे लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ,साउन २५। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका

सरकारी कार्यालयमा फाइल अड्काउने प्रवृत्ति घट्यो

काठमाडौँ, साउन २५ । सरकारी कार्यालयमा सेवाग्राहीका फाइल अनावश्यक रूपमा अड्काउने र निर्णय प्रक्रियामा ढिलाइ गर्ने प्रवृत्तिमा कमी आएको छ। सरकारले शासकीय सुधारका लागि अघि सारेको एक सय कार्यसूची, शून्य

शैक्षिक सुधारमा मन्त्रालयको सक्रियता बढ्यो

काठमाडौँ, साउन २५ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सक्रियता बढाएको छ। सरकारले कक्षा पाँचसम्म परीक्षा हटाएर निरन्तर मूल्याङ्कन प्रणाली लागू गरेको

पाँच वर्षमा पनि बनेन गुल्मी अस्पताल, ठेक्का तोड्न मन्त्रीको निर्देशन

गुल्मी,साउन २४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माणाधीन गुल्मी अस्पतालको स्थलगत अनुगमन गर्दै लामो समयदेखि काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिनुभएको छ। दुई वर्षमा निर्माण

पोखरामा सोमबार चार कम्पनीका करिब ४ हजार ग्यास सिलिण्डर मात्रै वितरण हुने

पोखरा, साउन २४ । पोखरा क्षेत्रमा सोमबार चार कम्पनीका करिब ४ हजार एलपी ग्यास सिलिण्डर मात्रै वितरण हुने भएको छ।भारतबाट आइतबारसम्म नयाँ ग्यास बोकेको बुलेट नेपाल भित्रिन नसकेपछि ग्यासको आपूर्ति