
नुवाकोट,असोज २५ । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडामा लिखु गाउँपालिकास्तरीय वडा कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ। गड्खार जनजागरण युवा क्लबको आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर प्रतियोगिता आयोजना

काठमाडौं,असोज २५ । यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ। भोटेकोशी बाढीका क्रममा आपत्कालीन अवस्थामा विद्यार्थीको जीवनरक्षाका लागि उहाँले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको

काभ्रेपलाञ्चोक,असोज २५ । दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पुनर्निर्मित सडकबाटै सवारीसाधन सञ्चालन हुन थालेका छन्। दसैँमा यात्रुलाई सहज आवागमन गराउने उद्देश्यले सडक मर्मत तथा सुधारको काम तीव्र

नुवाकोट,असोज २५ । भोटेकोशी बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्लासँग आजदेखि पुनः सडक सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा

काठमाडौं,असोज २५ -नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले अग्रता लिनुभएको छ। महामन्त्री पदमा प्रदीप पौडेल अगाडि रहनु भएको छ । हालसम्म २ हजार

गोरखा , असोज २५। बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाका अनुसार उद्धारका लागि चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको सेनाको टोलीले विभिन्न स्थानबाट

काठमाडौं,असोज २५ । दसैँ नजिकिँदै गर्दा नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ। घटस्थापनाका दिन आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। नेपाली सेनाका अनुसार गोरखाको धार्चे क्षेत्रका विभिन्न स्थानबाट हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको

नुवाकोट,असोज २५ । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा नेपाली सेनाले ४० टन भारवहन क्षमताको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको छ। पुल जडान भएसँगै नुवाकोट र रसुवा