
काठमाडौं,कात्तिक ३ — हमासद्वारा बन्धक बनाइएका बेला मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज स्वदेश आइपुगेको छ। फ्लाइ दुबईको विमानबाट जोशीको शव आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा

काठमाडौं,कात्तिक ३ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ । स्नानपछि सालको

टोखा, कात्तिक ३— टोखा नगरपालिकाले नगरबासीका लागि वारुण यन्त्र (दमकल) सञ्चालनमा ल्याएको जनाएको छ। आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त यन्त्र नगर प्रहरीमार्फत औपचारिक रूपमा

काठमाडौं,कात्तिक ३ — नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। विसं १९६६ साल कात्तिक कृष्ण औँसी (लक्ष्मीपूजाका दिन) काठमाडौँको डिल्लीबजारमा

काठमाडौं,कात्तिक ३ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ । आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं,कात्तिक ३ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले यही कात्तिक

काठमाडौं,कात्तिक ३ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष

काठमाडौं ,कात्तिक ३— गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न निर्देश दिएको छ। मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरूलाई सरकारप्रति नागरिकको

काठमाडौं,कात्तिक ३ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।