समाज

कोशी प्रदेशमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसाय संकटमा

विराटनगर,चैत १८ — कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको बर्डफ्लु सङ्क्रमणले पूर्वी नेपालको पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चैत ३

बिहानै भूकम्पको धक्का महसुस

मुगु,चैत १८— मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रतिनिधि सभाको अधिवेशन भोलिदेखि

काठमाडौँ,चैत १८ — करिब सात महिनापछि प्रतिनिधि सभाको पहिलो अधिवेशन चैत १९ गतेदेखि सुरु हुने भएको छ। रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो। भदौ २३–२४ को जेनजी आन्दोलनपछि

कांग्रेसले सातै प्रदेशमा निर्वाचन समिक्षा कार्यक्रम गर्ने, तोक्यो प्रतिनिधि

काठमाडौं,चैत १८ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ । महामन्त्री प्रदीप पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,चैत १८- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा

चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ,चैत १८ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ,चैत १८- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर एक सय

काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल रिहा

काठमाडौँ,चैत १७ – काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल जिम्मा जमानीमा रिहाई हुनु भएको छ । जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजेको बखत उपस्थित हुने गरी जिम्मा जमानीमा रिजाललाई छाडिएको

नुवाकोटको दुप्चेश्वर धाममा नयाँ वर्षमा रिङ्ग रेस्लिङ प्रतियोगिता हुने

नुवाकोट,चैत १७— नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा नयाँ वर्ष २०८३ को अवसरमा आउँदो बैशाख १ गते रिङ्ग रेस्लिङ प्रतियोगिता हुने भएको छ। धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल