समाज

कहाँ हराइन् बिना ? ११ दिनदेखि बेपत्ता

गैंडाकोट,असार २५ । गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता छिन्। छोरी हराएको पीरमा ४८ वर्षीया रीता सापकोटाले झपर्दी टोलस्थित घरमा ११ दिनदेखि आफूलाई सम्हाल्नै सकेकी

चीनबाट आठलाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं, असार २५ । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज विहान ६ः२१

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन गयो ज्यान

ईलाम,असार २५ । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु

प्रसारण लाइन निर्माण पुनः सुरु

उदयपुर, असार २५ । विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा

वर्षाले २० वटा पुल क्षतिग्रस्त

काठमाडौं, असार २५ । गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषदमा

काठमाडौं,असार २५ । स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको

बैंक खाता कुल जनसंख्याभन्दा अधिक : पुरुषको साढे ४५%, महिलाको ३१.९५% नियमित

काठमाडौं,असार २५ । कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे

नुवाकोटको शिवपुरी गाउँपालिकाले वितरण गर्यो किसानलाई फलफूलको बिरुवा

नुवाकोट,असार २५ । जिल्लास्थित शिवपुरी गाउँपालिकाले सेवा क्षेत्रका कृषकलाई फलफूलको बिरुवा वितरण गरेको छ। गाउँपालिकाले ८ वटै वडाका किसान, व्यासायिक कृषि फाम तथा कृषि समुहमा आवद्ध किसानहरुलाई फलफूलको बिरुवा वितरण

नुवाकोट दुप्चेश्वरको उदाहरणीय काम, बन्यो १० शय्याको बालमैत्री आइसोलेसन सेन्टर

नुवाकोट, असार २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न उदाहरणीय कामको सुरुवात गरेको छ। जस अन्तर्गत १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । स्वास्थ्यसंग