समाज

पञ्जाबमाथि मुम्बईको जित

एजेन्सी,असोज १३ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १३६

अर्घाखाँचीमा लठ्ठीले हिर्काएर श्रीमतीको हत्या

बुटवल,असोज १३। अर्घाखाँचीमा श्रीमानले श्रीमतिको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सिता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

बर्दिया,असोज १३ । बर्दियामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ। जिल्लाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ,असोज १३। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज १००

संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह

काठमाडौं, असोज १३। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी

प्रेस संगठन नेपाल गुल्मीको अध्यक्षमा पाण्डे चयन

गुल्मी,असोज १३ । प्रेस संगठन नेपाल गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे चयन भएका छन् । मंगलवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले अध्यक्षमा पाण्डे सहित २७ जनाको जिल्ला कार्यसमिति चयन

पहिलोपटक ससंद छिरेका मेटमणि मन्त्री वन्दै

रूपन्देही,असोज १३। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीकाे कडा अालाेचना गर्ने नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएका छन् । उनकाे सचिवालयका अनुसार कुनै

मैदान फर्किए विमल घर्तीमगर

काठमाडौं,असोज १३ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर मैदान फर्किएका छन् । यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट

एउटा अधुरो प्रेम कथा

दाङ, असोज १३ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो । एकअर्कालाई