
नुवाकोट,असोज ९ । रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको अध्यक्षमा कुल वहादुर खड्की चयन भएका छन् । शनिवार भएको राप्रपा नुवाकोट जिल्ला निर्वाचन कमिटी घोषणा कार्यक्रममा जिल्ला अध्यक्षमा खड्की चयन भएको जानकारी

गुल्मी,असोज ९ । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले एबिएसमा व्यवस्थापन संकाय थप गरेको हो । त्रिभुवन

नुवाकोट,असोज ९ । जिल्लाको दुप्चेश्वर गाउँपालिका काङ्ग्रेस सभापतिमा रोजलाल मोक्तान सर्वसहमत चयन भएका छन् । शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा दुप्चेश्वर काङ्ग्रेसले मोक्तानलाई सर्वसहमतीमा सभापतिको जिम्मेवारी प्रदान गरेको

नुवाकोट,असोज ९ । जिल्लाको ककनी गाउँपालिका काङ्ग्रेस सभापतिमा भाग्यश्री लामा विजयी भएका छन् । शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा लामाको प्यानलनै निर्वाचित भएको हो । लामाले ८० मत

नुवाकोट,असोज ९ । जिल्लाको शिवपुरी गाउँपालिका काङ्ग्रेस सभापतिमा कबिराज गुरुङ विजयी भएका छन् । शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा गुरुङको प्यानलनै निर्वाचित भएका हुन। उनले ८८ मत ल्याई

विदुर,असोज ९ । नुवाकोट हेल्थपाेष्टमा नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं बिशाल बजारकाे आयोजना र नुवाकोटमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबहरुकाे सहयोग

किस्पाङ, असोज ९ । नुवाकोटको किस्पाङ गाउँपालिका को सभापतिमा रनबहादुर लामा सर्वसहमतीबाट निर्वाचित भएका छन् । शनिबार भएको किस्पाङ गाउँपालिकाको नेपाली काङ्ग्रेसको अधिवेशनले नेपाली कांग्रेस गाउँपालिकाको सभापतिमा नेता लामालाई सर्वसहमतीबाट

काठमाडौं, असोज ९। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ५३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको स्वास्थ्य

नुवाकोट,असोज ९ । जिल्लाको पञ्चकन्या गाउँपालिका काङ्ग्रेस सभापतिमा माधब खनाल विजयी भएका छन् । शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा खनालको प्यानलनै निर्वाचित भएका हुन। खनालले शनिबार भएको मतदानमा