समाज

विवेकशील साझाका नेता उज्वल थापाको निधन

तारकेश्वर, १८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको अस्पताल श्रोतले जनाएको

नेपालमा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, निको हुने ६८९८

काठमाडौ,जेठ १८ । नेपालमा बितेको २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ६ हजार ८९८ जना संक्रमित निको भएका छन् ।

एकताको लागि अन्तिमसम्म प्रयास गर्ने एमाले बैठकको निर्णय

काठमाडौ,जेठ १८ । नेकपा एमालेले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म

आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट

काठमाडौं,जेठ १८ । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा

बाघको आक्रमणमा परी निहुरो टिप्दै गरेकी एक महिलाको मृत्यु

बर्दिया,जेठ १८ । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। मधुवा नगरपालिका वडा नम्बर ५ की ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको डिभिजन वन

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

काठमाडौं, जेठ १८। चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडौं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब

ठाकुर–महतोलाई ८ मन्त्रालय

काठमाडौं, जेठ १८। जनता समाजवादी पार्टीको महन्थ ठाकुर—राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय पाउने भएको छ। सरकारमा जान ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मन्त्रालय बाँडफाँडमा सहमति गरेको

न्यायाधीश निष्ठामा प्रश्न

काठमाडौं, जेठ १८। देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको

शैक्षिक प्रमाणपत्र धितोमा कर्जा : जोखिम भएकाले कार्यान्वयनमा चुनौती

काठमाडौं,जेठ १८ । सरकारले स्नातक वा त्योसरह उत्तीर्ण युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा दिने घोषणा गरे पनि कार्यान्वयनमा भने चुनौती देखिएको