समाज

पूर्वतयारी नभएका १ हजार ४ सय सडक योजना स्थगित

काठमाडौं,भदौ २७ । सरकारले पूर्वतयारी नभएका र प्रदेश स्तरमा हस्तान्तरण हुन सक्ने १ हजार ४ सय सडक योजना स्थगित गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक

प्रतिस्थापन विधेयक : करका दरमा हेरफेर

विभिन्न सहुलियतको घोषणा काठमाडौं,भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा करका दरहरूमा हेरफेर गरिएको छ भने सहुलियतको घोषणा पनि गरिएको छ । पूर्वानुमानित तथा कारोबारमा

बजेटको आकार घट्यो

पूर्ववर्ती सरकारका केही कार्यक्रमबारे मौन काठमाडौं,भदौ २७ । चालू आर्थिक वर्षका लागि अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्नेगरी सरकारले बजेटको आकार घटाएर संसद्मा प्रतिस्थापन विधेयक पेश गरेको छ । प्रतिपक्षी

बुटवल–गोरखपुर प्रसारण लाइन सम्झौता सम्पन्न

काठमाडौं,भदौ २७ । बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माण गर्न नेपाल र भारतबीच संयुक्त लगानी गर्ने सम्झौता भएको छ । गत बुधवार भारतको नयाँ दिल्लीमा नेपाल

साताको बजार : कुल बजार पूँजीकरण ६४ अर्बभन्दा बढीले घट्यो, ४२ अर्ब ७६ करोडको शेयर कारोबार

काठमाडौं,भदौ २७ । यो साता दोस्रो बजारमा कारोबारमा आएका धितोपत्रको मूल्य गत साताभन्दा रू. ६४ अर्ब ६५ करोड ५० लाख ६१ हजारले घटेको छ ।  गत साता रू. ४० खर्ब

राष्ट्रिय फोटो पत्रकार समुह नुवाकोटको ७ सदस्यीय कार्यसमिति गठन

नुवाकोट,भदौ २६ । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोटको प्रथम जिल्ला भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व

एमालेले सार्‍यो विधान महाधिवेशन, करिब ३ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं,भदौ २६। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको

पञ्चकन्यामा अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रमेश विक

नुवाकोट, भदौ २६ । जिल्लाक‍ो पञ्चकन्या गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अन्तर्गत अखिल क्रान्तिकारीको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले पञ्चकन्या गाउँपालिकाको विद्यार्थी संगठनको अध्यक्षमा रमेश

दुर्घटना न्यूनिकरण गर्न तम्घासमा राखियो सचेतना बोर्ड

तम्घास,भदौ २६ । गुल्मी जिल्ला सदरमुकाम तम्घास प्रवेश गर्ने नाकाहरु ट्राफिक जनचेतना मुलक नागरिक सचेतना बोर्ड राखिएको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वय