
काठमाडौ,जेठ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जना र ३२२ जनाको एन्टिजेन ३७

मकवानपुर,जेठ १२ । जिल्लाको वाग्मती गाँउपालिकामा सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परिक्षण प्रशारण आरम्भ भएको छ । विगतकेही समयदेखी अनौैपचारिक रुपमा प्रशारणमा रहेको रेडियो झुरझुरे आजबाट परिक्षण प्रशारणमा गएको

काठमाडौं,जेठ १२ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो ।

सिन्धुपाल्चोक,जेठ १२ । जिल्लामा एकैदिन थप ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार एकैदिन यति धेरैको संख्यामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी

काठमाडौ,जेठ १२ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार २ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । मंगलबार तोलाको ९३ हजार ५

काठमाडौ,जेठ १२ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याउनु भएको योगदानको स्मरणस्वरुप

काठमाडौं, जेठ १२ । आज बुधबार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ५ः३२ बजे सुरु हुने चन्द्रग्रहण ७ः१६ मध्ये हुने र राति ८:५७ मिनेटमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख

काठमाडौं, जेठ १२ । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै

जापान जेठ १२ । त्रिशूली अस्पताललाई आईसीयू बेड प्रदान गर्न नुवाकोट समाज जापानले सहयोग संकलन सुरु गरेको छ । कोरोना हटस्पट बन्दै गएको नुवाकोटमा जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवनमा दीर्गकालीन